शहिद प्रबिन तामाङलाई गोरामुमो अध्यक्ष मन घिसिङले चडाए श्रद्धाञ्जली

IMG_20221109_122927.jpg

कालेबुङ: मैरुम फरेस्ट भिलेज निवासी शहिद प्रबिन तामाङ जे एण्ड के राइफल्सका जवान आफ्नो कार्य अवधी खटिएको समयमा वहान दुर्घटनामा परि शहिद बनेका थिए। उनलाई श्रद्धाञ्जली अर्पण गर्न गोरामुमो अध्यक्ष मन घिसिङ साथै गोरामुमो शिर्ष नेतृत्वबर्ग मैरुम फरेस्ट भिलेज कालेबुङ पुगेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

About Author

Advertisement