सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको आशिघर पुलिस चौकी अन्तर्गत एक शव बरामद भएको छ। आशिघर पुलिसले नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान थालेको र घटनालाई लिएर क्षेत्रमा सनसनी मच्चिएको छ। उक्त क्षेत्रमा शव फेला परेकोमा स्थानीयले प्रश्न उठाएका छन्।










