वीरपाडा कलेजका विद्यार्थीहरूले प्रशिक्षार्थी डाक्टरको हत्याको विरोधमा निकाले जुलुस

IMG-20240814-WA0265-1

अलिपुरद्वार: कोलकाताको आरजी कर मेडिकल कलेजमा इन्टर्नशिप प्रशिक्षार्थी डाक्टरको निर्मम हत्याबाट वीरपाडा कलेजका सबै विद्यार्थीहरू गहिरो शोकमा छन्l घटनाको विरूद्ध वीरपाडा कलेजका सबै विद्यार्थीहरूले मौन जुलुस निकाले।

About Author

Advertisement