‘विश्व शिखर साहित्य अभिनन्दन’ सम्मानले पवन चाम्लिङ सम्मानित

n6367107301729967362223e9a2b8af5c6ddfe01b6ad0e9693d67031b710375cdbb2b9d356ad5e4b71b593f

गान्तोक: नेपालका प्रधानमन्त्री केपी ओली मुख्यअतिथिका रूपमा उपस्थित रहेका यस सम्मेलनमा प्रसिद्ध एवम् वरिष्ठ साहित्यकार वैरागी काईलालगायत विश्वभरीका प्रतिष्ठित साहित्यिक व्यक्तित्व तथा साहित्य अनुरागीहरू उपस्थित थिए।विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित यस ऐतिहासिक कार्यक्रममा एसडीएफ पार्टीका अध्यक्ष एवम् साहित्यकार पवन चामलिङ ‘विश्व शिखर साहित्य अभिनन्दन’ ले सम्मानित भएका छन्। प्रधानमन्त्री ओलीले चामलिङलाई विश्व शिखर साहित्य अभिनन्दन पुरस्कार प्रदान गरेको जानकारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement