विलियम फिपन सोल्टी हाम्रो पार्टीमा सामेल

IMG_20220606_134427.jpg

गोरुबथान। यस जिटिए चुनावको शङ्खघोष भएपछि आ-आफ्नो प्रार्थीको निम्ति चुनाव प्रचार शुरु भइसकेको छ। यस्तैमा आज धर्मशाला नजिक स्थित हाम्रो पार्टी कार्यालयमा गोरुबथानको वयोवृद्ध हास्य व्यङ्ग्य साहित्यकार विलियम फिपन सोल्टीले पनि हाम्रो पार्टीको झण्डा थापेर समर्थन जनाएका छन्‌। ४३ नम्बर समष्टिका हाम्रो पार्टीका प्रार्थी जोन ब्रिटो ब्यानर्जी र राजकुमार राईको बाहुलीबाट झण्डा थापे।

About Author

Advertisement