विराटनगरका १२ परिवारलाई सिटी सफारी

IMG-20241008-WA0211

भद्रपुर: जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक अवस्था कमजोर भएका १२ परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको छ।
अरुको सफारी भाडमा कुदाउने र मजदुरी गरेर गुजारा गरिरहेको १२ परिवारलाई स्वरोजगार बनाउने अभियान अन्तरगत सिटी सफारी हस्तान्तरण गरेको हो। विराटनगर महानगरपालिका-१२ मा आयोजित कार्यक्रममा जीवन विकास लघुवित्तको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले सिटी सफारी हस्तान्तरण गरे। आर्थिक अवस्था कमजोर भएका व्यक्तीलाई स्वरोजगार बनाउनका लागि सिटी सफारी हस्तान्तरण गरिएको शर्माले जानकारी दिए।

About Author

Advertisement