विराटनगरका गुरु बराल एकिकृत मालेको उपाध्यक्षमा मनोनीत

IMG-20240802-WA0100

झापा: नेकपा एकिकृत मालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन्।
बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एकिकृत माले उपाध्यक्ष पद खाली थियो। बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए।

About Author

Advertisement