विधायक रुदेन लेप्चासहित ३ जना उम्मेद्वारहरूले नामाङ्कन भरे

18-12-32-rall.jpg

कालेबुङ। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट कालेबुङ जिल्लाको ४२ नम्बर समष्टिबाट विधायक तथा पार्टीका उपाध्यक्ष रुदेन लेप्चासहित ३ जना उम्मेद्वारहरूले नामाङ्कन पत्र भरे। नामाङ्कन फिर्ता लिइने अन्तिम दिन तिनीहरूमध्ये दुईजनाले नामाङ्कन पत्र फिर्ता लिइने पार्टी सूत्रले जनाएको छ। नामाङ्कन बुझाउन अघि पार्टी समर्थकहरूको साथमा तिनीहरूले कालेबुङ सहरमा एउटा विराट ऱ्याली पनि निकाले।

About Author

Advertisement