वार्ड ६ मा बाटो खन्ने कार्य शुरु

00-1-Screenshot_20230224_153932_WhatsApp-1

दार्जीलिङ: सूर्योदय नवदीप संघलगायत गाउँबासीले हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सप्रति आभार प्रकट गरेका छन्। वार्ड नम्बर ६ मा थाँतीमा रहेको बाटो खन्ने कार्यला अध्यक्ष अजय एडवडर्सले जेसीबी दिएर शुरु भएको गाउँवासीले बताएका छन्l बाटो खन्ने कार्य शुरु भएपछि वार्ड नम्बर ६ को सुर्य नवदीप संघका कार्यकर्ता लाक्पा तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै अजय एडवडर्सप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement