लोवर सोनादा हवन पूजा सम्पन्न

00-1-Lower-Sonada

सोनादा: लोवर सोनादा नौधुरे अनि कोठीधुरा एसएचजीद्वारा गाउँ शान्तिको निम्ति हवन पूजा आयोजना गर्योl गाउँको धेरै वर्षको भाकल पूरा गर्न साथै गाउँमा धेरै समस्यहरु भएका हुनाले यस हवनलाई सफल पारेका छन्l  रिद्धी सिद्धि एसएचजीका सभापति सम्झना खवास साथै स्थानीय गाउँका  बासिन्दा लोकमान खवास र गोपल थापाले उक्त हवन विषयामा बताएका छन्l

About Author

Advertisement