लोधोमा एक ग्राम पञ्चायत पनि भागोप्रमोकै झोलीमा

IMG-20230715-WA0284.jpg

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने निर्दलीय विजेताहरूको क्रम जारी छ। यसै क्रममा दार्जीलिङ पुल बिजनबारी पञ्चायत समिति अधीनस्थ लोधोमा एक ग्राम पञ्चायत लिन्सेबुङका स्वतन्त्र उम्मेद्वार सुकु भटराई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। अब यस ग्राम पञ्चायतको गणित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ३ अनि स्वतन्त्रको २ जना सदस्य बनेको छ। लोधोमा एक ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै बोर्ड गठन गर्ने निश्चित भएको छ।

About Author

Advertisement