रुखबाट एक्कासी सेतो दूध….

IMG_20221110_181541.jpg

सिलगढी: कृष्णचुराको रुखबाट अचानक सेतो दूध निस्किएपछि बिहीबार पूरै सहरमा मानिसमा त्रास फैलिएको छ। घटना थाहा पाउने बित्तिकै मानिसहरु रुख वरिपरि जम्मा हुन थाले। धेरै मानिसहरूले धूप बालेर रूखको पूजा गर्न थाले। तर, सिलगढी कलेजको उद्भिज विभागका प्राध्यापक प्रतीक बसुले रुखभित्र केही विषाक्त प्रतिक्रियाका कारण यस्तो रस निस्किरहेको बताए।

About Author

Advertisement