
नयाँ भूमिकामा ममता बनर्जी, सुप्रीम कोर्टमा पहिलोपटक मुख्यमन्त्रीले गरे बहस
नयाँ दिल्ली: भारतको सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक कुनै वर्तमान मुख्यमन्त्रीले वकिलको रूपमा बहस गरेका छन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी बुधबार बंगाल एसआईआर (स्पेशल इन्टेन्सिभ रिभिजन)



















