राष्ट्रिय राजमार्गमा कालो झण्डा लगाउने क्रम जारी

IMG-20240902-WA0150

सिलगढी: राष्ट्रिय राजमार्गमा कालो झण्डा लगाउने क्रम जारी छ। श्याम सुब्बाले राष्ट्रिय राजमार्ग न० ५५ मा तीन लाइन सुकुना समष्टीमा आफ्नो कालो झण्डा फहराइएको जानकारी दिएका छन्। श्याम सुब्बाले आफ्नो थप जानकारीका अनुसार महानदी ६३ देखि रान्ताङ चुनभट्टीसम्म कालो झण्डा लगाएर गोर्खाहरु खुशी छैनन् भन्ने देखाउने प्रयास भएको भन्दै भारत सरकारले दिनुपर्छ भन्ने सन्देश दिन चाहेको बताए।

About Author

Advertisement