रामनवमीमा अलिपुरद्वारमा पनि रंगारंग जुलुस निकालियो

IMG-20240417-WA0209.jpg

भाजपा उम्मेदवार मनोज तिग्गाको सहभागी

अलिपुरद्वार: राम नवमीमा अलिपुरद्वारमा पनि रंगारंग जुलुस निकालियो। यस दिन, अलिपुरद्वार शहरमा रामस्वामी उत्सव समिति द्वारा एक विशाल जुलुस निकालियाे। जात्रामा हजारौं राम भक्तहरुको सहभागिता रहेको थियाे। रामनवमी जुलुसमा उपस्थित भाजपा उम्मेदवार मनोज टिग्गा पनि आफ्ना समर्थकहरूसँग सामेल भए। सो अवसरमा मनोज तिग्गाले राम भक्तका रुपमा रामनवमीको शोभायात्रामा सहभागी भएको बताए।

About Author

Advertisement