
मुख्यमन्त्रीले दिए गुरुङ्ग समुदायलाई तामु लोचारको शुभकामना
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले तामु लोचारको हर्षोल्लासपूर्ण शुभ अवसरमा, सिक्किमबासी सबैलाई र विशेषगरी गुरुङ्ग समुदायलाई हार्दिक शुभकामना तथा स्नेहपूर्ण अभिवादन व्यक्त गरे।एक सामाजिक संजाल



















