राज्यवासीको सुख, शान्ति अनि समृद्धिको निम्ति मुख्यमन्त्रीले गरे पूजा अर्चना

IMG-20240421-WA0306.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम अनि सिक्किमेली जनसमुदायको सुख, शान्ति, समृद्धि अनि कल्याणहेतु पूजा अर्चना गरे। जानकारी गराइन्छ, गत १९ अप्रेलको दिन राज्यमा विधानसभा अनि लोकसभाको चुनाउ समाप्त भइसकेको छ। चुनाउपछि पहिलोपल्ट मुख्यमन्त्री तामाङले सार्वजनिक रूपमा आज बिहानै सिक्किम राज्य अनि राज्यवासीको समृद्धि, सद्भाव र कल्याणको निम्ति प्रार्थना गर्दै पूजामा सहभागी बनेका छन्।

About Author

Advertisement