राज्यपालले गरे तिरूपति बालाजी मन्दिरमा भगवान भेंकटेश्वरको दर्शन र पूजा अर्चना

n6289544741725128629228300cf781255250c6d1e54cc211a8e281cb294ad28972847c04867369fdb4d1c7

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज तिरूपति बालाजी मन्दिरमा भगवान भेंकटेश्वरको दर्शन गर्दै विधिवतरूपमा पूजा अर्चना गरे। यस अवसरमा राज्यपालले सबैको सुख, समृद्धि अनि कल्याणको लागि प्रार्थना गरेको राजभवनले विज्ञप्तिमा बताएको छ। राज्यपालले तिरूपति बालाजी मन्दिर केवल आस्थाको केन्द्र मात्र नरहेर हाम्रो संस्कृतिको धरोहरको प्रतिक पनि रहेको बताएका छन्।

About Author

Advertisement