राज्यपालले गरे इग्नोका क्षेत्रिय निर्देशकसँग शिष्टचार भेट

IMG-20240128-WA0269.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो राजभवनमा इग्नो- का क्षेत्रिय निर्देशक डा. जोना भोटियाको नेतृत्वमा गएको टोलीसँग शिष्टचार भेट गरे। भेटको क्रममा इग्नो, गान्तोकद्वारा गरिएको विभिन्न गतिविधि साथै पाठ्यक्रमबारेमा राज्यपालाई जानकारी गराइयो। राज्यको शिक्षा गर्दै कुनै कारणवश मानिसहरूले निरन्तर शिक्षा आर्जन गर्न नसक्ने स्थितिमा इग्नोले धेरै मानिसहरूलाई साक्षर तुल्याएकोमा उनले शिक्षाको ज्योति फैल्याउनमा इग्नोको अहंम भूमिका रहेको पनि बताए।

About Author

Advertisement