राज्यपालले गरे आफ्नो गृह जिल्लाको पालीस्थित आशापुरा माता धाममा गरे पूजा-अर्चना

n6283678231724782090439abba028a5a6f2f15840af8a8cc9ba40caec7b3c0a42e8f69581e0081c93dc77d

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज आफ्नो गृह जिल्लाको पालीस्थित आशापुरा माता धाममा पूजा-अर्चना गरे। राज्यपालको पदभार ग्रहण गरेपछि उनले पहिलोपल्ट आशापुरा माता धामको दर्शन गरेका हुन्। उक्त जानकारी राजभवनले विज्ञप्तिमा दिएको छ।

राज्यपालले माताको दरबारमा पूजा-अर्चना गरेर राज्यवासीहरू र आत्मीय जनहरूको सुख, शान्ति र सौभाग्यको कामना गर्दै आशापुरा मॉंलाई धन्यवाद दिए। दिव्य शक्तिको निम्ति प्रसिद्ध, आशापुरा माता धाम राजस्थानको पाली जिल्लाको नाडौलमा स्थित छ र असंख्य मानिसहरूको आस्थाको केन्द्र हो।

About Author

Advertisement