राज्यका सरकारी चालक संघका पदाधिकारीहरूले गरे राज्यपालसॅंग शिष्टाचार भेट

n6238265141722018434408e2aba4d0538d14a088c0a78b57eaefa53fbc4b5d410eeb86e883b914a6f130d2

गान्तोक: अखिल सिक्किम सरकारी चालक संघका पदाधिकारीहरूले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। टोलीको अगुवाई संघका अध्यक्ष छोपेल दोर्जी भोटियाले गरेको थियो। राजभवनद्वारा जारी प्रेस बयान अनुसार, बैठक अवधि राज्यपालले संघ र यसका सदस्यहरूको कल्याण र समृद्धिका लागि वित्तीय समर्थन प्रदान गरे।

About Author

Advertisement