राजु श्रीवास्तवलाई हृदयघात

Raju-Srivastav

मुम्बई: प्रसिद्ध हास्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अचानक बिग्रिएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ। दिल्लीको एक जिममा कसरत गर्ने क्रममा राजु बेहोस भए। राजुका एक नजिकका साथीले कसरतका क्रममा उनलाई हृदयघात भएको तर अहिले होश आएको बताए।

About Author

Advertisement