रम्फूमा ‘मेरी माटी मेरा देश’ कार्यक्रम पालन

n52811016416920423660897617f424f04c1749bc37858fea38c132dade65019c13a911732ef3e0f550c775.jpg

पाकिम: रम्फू नगर पञ्चायत भवनमा आज ‘मेरी माटी मेरा देश’ अभियान अन्तर्गत सुरक्षाबलका सेवानिवृत्त कर्मीहरूलाई सम्मानित गरियो। यस अवसरमा नगर पार्षदहरू, एमईओ तथा जनसाधारण उपस्थित थिए।कार्यक्रममा सेवानिवृत्त सुरक्षा सेवाका कर्मीहरू, सीएपीएफ र सिक्किम पुलिसका कर्मीहरूलाई सम्मानित गरियो। रम्फू नगर पञ्चायत कार्यालयमा स्मारकको स्थापना गरेर उद्घाटन गरियो। यसैगरी, माइनिङ उच्चतर माध्यमिक विद्यालय, रम्फूमा पनि स्मारक उद्घाटन गरिएको बताइएको छ।

About Author

Advertisement