रमिताको नयाँ गीत ‘तिमी निष्ठुरी भयौ’

IMG-20260116-WA0017

भद्रपुर: रमिता भण्डारीको नयाँ गीत ‘तिमी निष्ठुरी भयौ’ सार्वजनिक भएको छ। रमिताको स्वर, शब्द तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
गीतको भिडियो रमिता भण्डारीकै निर्माण संस्था ‘रशलाइट मिडिया’को ब्यानरमा निर्माण गरिएको हो। विशेष पौड्यालको निर्देशन गरेको गीतको भिडियोमा रमिता भण्डारी र उमेश खड्गीको अभिनय छ।
निरज पुडाशैनीको छायांकन रहेको भिडियोमा विशेष पौड्यालकै सम्पादन र कलर छ। गीतको भिडियो रमिताकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

About Author

Advertisement