
८ घण्टे सुटिङबारे अब सुनील शेट्टीको कडा प्रतिक्रिया
मुम्बई: सुटिङको निश्चित समय नहुनु, नायक–नायिकाको पारिश्रमिकमा भिन्नता जस्ता विषयलाई लिएर भारतीय मनोरञ्जन उद्योग, विशेषगरी बलिउडमा लामो समयदेखि असन्तुष्टिको आगो भित्रभित्रै बलिरहेको थियो। यही आगोमा घिउ


















