रक्षामन्त्री सिंहसॅंग राज्यपाल माथुरले गरे शिष्टाचार भेट

n636292105172970758225121754a661f8810efeedbcb97fee46b9868910deae4649ad4e750036f89156638

गान्तोक: प्रकाश मा​थुरले आज नयॉं दिल्लीमा केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहसॅंग शिष्टाचार भेट गरे। यस भेटको क्रममा सिक्किम राज्यसित सम्बन्धित विभिन्न विकासात्मक मुद्दाहरूमाथि चर्चा भएको राजभवनले प्रेस विज्ञप्तिमा जनाएको छ।

About Author

Advertisement