रक्तदान शिविरको आयोजना खोरीबारीमा समपन्न

IMG_20221204_190356.jpg

खोरीबारी: तृणमूल युवा कङ्ग्रेसको तत्वावधानमा खोरीबारी खण्डको बिन्नाबारी सोनापिन्डी इलाकामा आज रक्तदान शिविरको आयोजना गरियो। यस शिविरमा युवा तृणमूल कङ्ग्रेसका सदस्यहरूले रक्तदान गरे। यस शिविरमा जिल्ला युवा तृणमूल कङ्ग्रेसका सभापति निर्णय राय, खोरीबारी तृणमूल सभापति मुकुल राय, युवा सभापति किशोरी मोहन सिंह लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement