रक्तदान शिविरकाे आयोजना

IMG_20221222_140245.jpg

खोरीबारी: सिलगढी महाकुमा तृणमूल युवा कङ्ग्रेसको खोरीबारी क्षेत्रले बिहीबार भालुरगाडा लक्ष्मी मन्दिर मैदानमा रक्तदान शिविर आयोजना गरेको छ। यस रक्तदान शिविरको उद्घाटन सिलगढी महकुमा परिषद्का अध्यक्ष अरुण घोषले गरेका थिए। शिविरमा लगभग ५० युनिट रगत सङ्कलन गरिएको थियो।

About Author

Advertisement