म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टको आधिकारिक शेड्यूल जारी

IMG-20241130-WA0163

दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टको आधिकारिक शेड्यूल जारी गरियो। घूम स्कूल ग्राउण्डमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिनेछ। २ दिसम्बरमा खेलिने उद्घाटन म्याचमा सोनादा एससी र बतासियाबीच भिड़न्त हुनेछ। यसरी फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement