मोटाधूराको ४० परिवारले जनाए हाम्रो पार्टीलाई समर्थन

IMG-20230507-WA0278.jpg

दार्जीलिङ: सिङताम चिया बगानको मोटाधूरामा जागृति समाज घरमा सम्पन्न भएको सभामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको उपस्थिति रहेका थिए। सभामा सिङताम चिया बगानको मोटाधूरा गाउँका चालिस परिवारहरू हाम्रो पार्टीमा सामेल भए।

About Author

Advertisement