मुन्सी प्रेमचन्द कलेज नजिकै बिजुलीको पोलमा आगलागी

IMG-20230605-WA0222.jpg

सिलगढी: मुन्शी प्रेमचन्द कलेज नजिकैको बिजुलीको पोलमा अचानक आगलागी भएको छ। दमकलले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको छ। घटना देखेपछि स्थानीयले तत्काल दमकललाई खबर गरे। दमकलले घटनास्थल पुगेर आगो निबाए। यता, घटनाको खबर पाएलगत्तै विद्युत् विभागका कर्मचारीहररु पनि घटनास्थल पुगे। आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ।

About Author

Advertisement