मुख्यमन्त्री तामाङद्वारा कामख्या मन्दिरमा पूजा अर्चना

IMG-20240901-WA0254

गान्तोक: आधिकरिक भ्रमणको निम्ति गुवाहाटी पुगेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले कामाख्या मन्दिरमा आज बिहान पूजा अर्चना गरे। यस अवसरमा मुख्यमन्त्री तामाङले ईश्वरको आशिर्वाद ग्रहण गर्दै राज्यवासीको कल्याण, समृद्धिको निम्ति पूजा पाठ गर्दै राज्यको सुख शान्तिको निम्ति कामना गरेका छन्।

About Author

Advertisement