मुख्यमन्त्री तामाङकाे केन्द्रिय कानून एवं न्याय मन्त्रीसॅंग भेट

IMG_20221027_211041.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय कानून एवं न्याय मन्त्री किरेन रिजिजुसॅंग भेट गरे। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त जानकारी दिएका छन्।

मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग दिल्लीस्थित उनको सरकारी आवासमा भेट गरे। यस भेट अवधि सिक्किमसित सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा गरिएको बताइएको छ।

About Author

Advertisement