मुख्यमन्त्री डा. सरमाले कल्पना चावलालाई उनको पुण्यतिथिमा दिए श्रद्धाञ्जलि

259472-kalpana-chawla.jpg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अमेरिकी- भारतीय अन्तरिक्ष यात्री कल्पना चावलालाई उनको पुण्यतिथिमा आफ्नो भावपूर्ण संवेदना व्यक्त गर्दै श्रद्धाञ्जलि दिए। मुख्यमन्त्री डा. सरमाले बिहीवार सोशल मीडिया एक्समा एउटा पोस्ट साझा गर्दै भनेका छन्, शक्ति अनि दृढ़ सङ्कल्पकी प्रतीक कल्पना चावलाले भारतको बढ़्दो वैज्ञानिक स्वभावको प्रतीक बनेर सबै बाधाहरूलाई पार गरिन् अनि सबै विशेष गरी महिलाहरूको लागि प्रेरणा बनिन्। आज उनको पुण्यतिथिमा अन्तरिक्ष दिग्गजलाई मैले स्मरण गरिरहेको छु।

About Author

Advertisement