गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले विधायक तेन्जिङ नर्बु लाम्टालाई जन्मदिनको हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रले विधायक लाम्टालाई आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जन्मदिनको बधाई दिएका छन्।मुख्यमन्त्रीले विधायक लाम्टाको सुस्वास्थ्य र सफलताका साथै भगवानले जनताको लागि समर्पित सेवाको धेरै वर्षको आशिष् दिऊन् भनी कामना गरेका छन्।









