मुख्यमन्त्रीले मन्त्री लेप्चालाई जन्मदिनको बधाई अर्पण

IMG-20240717-WA0003

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य वन विभाग मन्त्री पिन्चो नामग्याल लेप्चालाई जन्मदिनको बधाई दिॅंदै उनको सुस्वास्थ्यको कामना गरेका छन्।
मुख्यमन्त्रीले सोमवार बिहान
सामाजिक संजाल मार्फ़त सिक्किम सरकारको वन विभाग मन्त्री नामग्याल लेप्चालाई जन्मदिनको बधाई दिएका हुँन्।
मुख्यमन्त्रीले मन्त्री लेप्चाको जीवनमा अटल खुशी, उत्कृष्ट स्वास्थ्यका साथ अझ धेरै वर्षको अनुकरणीय नेतृत्व र जनताप्रति समर्पित सेवाको आशीर्वाद मिलोस् भनी कामना गरेका छन्।

About Author

Advertisement