मुख्यमन्त्रीले गरे राज्यपाल आचार्यसॅंग भेट

n5560015161699800282272b497895dd7b8285485f89b41979762a2153c8caf2e92930337e44856ec1beb44.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरेर तिहारको शुभकामना दिए। उक्त जानकारी राजभवनले आज जारी प्रेस विज्ञप्तिमा दिएको छ।राज्यपालले पनि मुख्यमन्त्रीलाई तिहारको शुभकामना व्यक्त गर्दै सिक्किमको कल्याणमा निरन्तर संलग्न रहनका लागि दीर्घायु र सुस्वास्थ्यको मंगल कामना गरे।

About Author

Advertisement