मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराजको टोलीद्वारा निर्माणाधीन रोधी घरको निरीक्षण

IMG-20230410-WA0169-11-300x172-6

गान्तोक, 22 नोभेम्बर (हि.स.)। मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज, सिक्किम राज्य ब्याङ्क (एसबीएस) का अध्यक्ष डीबी गुरूङ, पोल्ट्री बोर्ड अध्यक्ष कृष्ण गुरूङ, आईटीका अध्यक्ष नवराज गुरूङ अनि यातायात विभागका अध्यक्षको एउटा टोलीले आज यहाँको सिच्छेस्थित निर्माणाधीन रोधी घरको निरीक्षण गरेका छन्।

टोलीले रोधी घरको निर्माण कार्य सुचारू रूपमा अघि बढ़िरहेकोमा खुशी व्यक्त गर्दै ठेकेदार साथै त्यहाँ कार्यरत् समस्त कर्मचारीहरूलाई उनीहरूको समर्पित कार्यको लागि धन्यवाद दिँए। उनीहरूले छिट्टै नै रोधी घर निर्माण कार्य पूरा हुने कुरामा आशावादी रहेको बताएका छन्।

About Author

Advertisement