मिरिक डुप्टिनको पञ्चायत सदस्या जुना लेप्चा भागोप्रमोमा सामेल

IMG-20230807-WA0282.jpg

मिरिक: मिरिक पञ्चायत समिति अन्तर्गत डुप्टिन ५ का पञ्चायत समिति विजेता जुना लेप्चा पुन: भागोप्रमोमा सामेल भएकी छन्। आज उनले पार्टी अध्यक्ष अनित थापालाई भेट गरी भागोप्रमोमा सामेल भएका छन्। लेप्चालाई स्वागत गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, “जुना बहिनीलाई परिवारमा पुनः स्वागत गर्दछु। हाम्रो मिशन पुनर्मिलन सफल हुँदैछ।”

About Author

Advertisement