मिठाई दोकानबाट ७ वटा अवैद्य घरेलू ग्यास सिलिन्डर जफत

55990c42-d37a-4caf-81d8-b23ca303a477

कालचिनीः डिस्ट्रिक्ट ईन्फोर्समेन्ट विभागको टोलीले बिहीबार अलिपुरद्वार जिल्लाको फालाकाटा कलेजपाड़ामा विशेष अभियान चलाएर एकजना निर्मल साहाको मिठाई पसलबाट ७ वटा घरेलु एलपीजी ग्यास सिलिन्डर डीईबीले जफत गरेको अलिपुरद्वार जिल्ला पुलिस सुत्रले जनाएका छन्।
घरेलु एलपीजी ग्यास सिलिन्डरलाई व्यापारिक प्रयोगमा ल्याउन कानुनी अपराध भएकोले पुलिसले यस विरुद्ध निरन्तर अभियान चलाउने जनाएका छन्।

About Author

Advertisement