खरसाङ: सांसद राजु बिष्टले आइतबार (१९ फरवरी) मार्गरेट्सहोप र नेहुर बालासन भ्रमण गर्दै सर्वसाधारणको समस्याहरु बुझ्दै मार्गरेट्सहोप सार्वजनिक भवनमा सम्बोधन गरेका छन्। सभामा गोरामुमो, क्रामाकपा, भाजपालगायत गाउँ, समाज अनि संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।











