माउसेसद्वारा गेजिङ अस्पतालमा रक्तदान शिविर आयोजित

IMG-20220712-WA0152.jpg

गेजिङ: मानव उत्थान सेवा समिति पश्चिम सिक्किम गेजिङ तहसील अन्तर्गत हिन्दूहरुको महान पर्व गुरुपूजाको उपलक्ष्यमा गेजिङ जिल्ला अस्पतालमा रक्तदान शिविर आयोजना गरियो। यस अवसरमा कूल १३ यूनिट रक्त सञ्चय गरिएको जानकारी गराएको छ।

मानव उत्थान सेवा समिति पश्चिम सिक्किम गेजिङ तहसीलद्वारा गुरुमहाराजजीको अशीम कृपा र आशिर्वादद्वारा अध्यात्मिक साथै सामाजिक कार्यलाई सदैव निरन्तरता दिँदै आएको छ।

यो रक्तदान शिविरलाई गेजिङ अस्पताल ब्लड व्याङकका तकनीकी अधिकारी टी. बी. सुब्बा, रेडिय़ोग्राफर अंशिका लिम्बुको विशेष उपस्थितिमा रक्तदान शिविर आयोजना गरिएको थियो।

About Author

Advertisement