महिलाको सुनको चेनको आधा  भाग खोसेर फरार

IMG-20240929-WA0185

 सिलगढी: २८ सेप्टेम्बरमा केही बदमाशहरूले माथिल्लो बागदोग्र डिफेन्स कालोनीमा एक विधवा वृद्ध महिलाको सुनको चेनको केही भाग लुटेको समाचार छ। सुनको चेनको बाँकी भाग भने महिलाले बचाइन्। घटनाको जानकारी पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर कारबाही थालेको छ।

About Author

Advertisement