महानन्द नदीको ब्यारेजको केही लकगेट खोलियो

IMG-20240927-WA0256

फुलबारी: लगातारको वर्षाका कारण पानीको तीव्र बहावलाई ध्यानमा राख्दै फुलबारी महानन्दाको व्यारेजको धेरै लकगेटहरु खोलियो। पहाडी तथा तराई क्षेत्रमा अविरल वर्षाका कारण महानन्द नदीको बहाव बढेको बताइएको छ। जसका कारण सिलगढी नजिकैको फुलबारी महानन्द ब्यारेजका धेरै लकगेटहरु खोलियो।

About Author

Advertisement