मन्त्री खरेलले दिए विजयी उम्मेदवाहरूलाई बधाई

IMG-20221113-WA0217.jpg

गान्तोक: मन्त्री सञ्जीत खरेलले विजयी उम्मेद्वारहरूलाई बधाई साथै शुभकामना दिँदै आगामी दिन समाज, राज्यको हितमा उल्लेखनीय कार्य गर्नुपर्ने आग्रह गरेका छन्। आज उनको निवी निवासमा विजयी उम्मेदवारलाई भेट गर्दै जितको निम्ति बधाई दिएका हुन्। उनले उम्मेदवारहरूलाई कर्त्वयनिष्ठ बनेर जनताको कार्य गर्नु पर्ने र कसैमाथि पनि भेदभाव नराख्ने आग्रह गरेका छन्। आगामी दिनमा कुनै पनि परिस्थितिमा अफ्नो पक्षबाट आवश्यक सहयोग पुऱ्याउने बचन दिएका छन्।

About Author

Advertisement