मन्कीपक्स नियन्त्रणको तयारी तीव्र, सरकारद्वारा खोप बनाउन टेन्डर आह्वान

नयाँ दिल्ली: देशमा मन्कीपक्सको बढ्दो केसहरूलाई ध्यानमा राख्दै सरकार कारबाहीको  मोडमा आएको छ। सरकारले मन्कीपक्सको खोप विकास गर्न ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ वा टेण्डर आह्वान गरेको छ। यसबाहेक मन्कीपक्सको परीक्षण गर्ने किटका लागि टेन्डर पनि आह्वान गरिएको छ।

About Author

Advertisement