मनीषा तिवारीलाई २९औं लाइफटाइम अचीवमेंट पुरस्कार

4394747-untitled-26-copy

गान्तोक: सिक्किमकाे रानीपुलकाे अंतरराष्ट्रीय स्ट्रेंथलिफ्टिंग एथलीट मनीषा तिवारीलाई राष्ट्रीय खेल सांस्कृतिक महोत्सवमा प्रतिष्ठित “लाइफटाइम अचीवमेंट (खेल) पुरस्कार” ले सम्मानित गरिएकाे छ।
मनीषालाई याे पुरस्कार २३ फरवरीमा गुवाहाटीकाे कुमार भास्कर नाट्य मदिंरमा हुने २९औं राष्ट्रीय खेल सांस्कृतिक महोत्सवकाे समापन समारोहमा प्रदान गरिने छ।
असम स्पोर्ट्स एसोसिएसनले खेलकुद क्षेत्रमा मनीषाको उत्कृष्ट प्रभावलाई उजागर गर्दै याे पुरस्कारको घोषणा गरेको छ।

About Author

Advertisement