पूजा-अर्चनाका साथ “दिदीको सुरक्षा कवच” कार्यक्रमको शुरुवात

1014de3e-8878-45ae-98e5-a489fb8c0bb4

कुचबिहार: तृणमूल कांग्रेस प्रदेश उपाध्यक्ष रवीन्द्रनाथ घोष र कुचबिहार जिल्ला तृणमूल कांग्रेस अध्यक्ष अभिजीत भौमिकले  कुचबिहार ब्लक नम्बर-१ -को गुरियाहाटी-२  क्षेत्रमा दीदीको सुरक्षा कवच कार्यक्रममा भाग लिए।उनीहरुले  दिदीको सुरक्षा कवच कार्यक्रममा जाने क्रममा स्थानीयवासीसँग कुरा गर्नुका साथै स्थानीय शिव मन्दिरमा शिवलिङ्गमा जल चढाएपछि काली मन्दिरमा गएर पूजा गरेका थिए।

About Author

Advertisement