मंगनमा मतगणना अधिकारीहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण

IMG-20240601-WA0199.jpg

मंगन: भारतको चुनाउ आयोगको निर्देश बमोजिम मंगन जिल्लाका काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर दोस्रो चरणको रेन्डोमिजेसन कार्यक्रम आयोजना गरियो। विशेष गरेर आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको कार्यालयमा सम्पन्न भएको रेन्डोमाइजेसन कार्यक्रमको देखरेख काउन्टिङ अबजर्भर मुथुमारीको उपस्थितिमा सम्पन्न भएको थियो।

About Author

Advertisement