भुपाल बराइली भाजपामा सामेल

n5886809181709565708277f7ff3742de1c14e1fcd96b2d70a306455e0d862e083d1380fe4e22075471bc3c.jpg

गान्तोक: पश्चिम पाण्डाम निर्वाचन क्षेत्र निवासी भुपाल बराइली भाजपामा सामेल भएका छन्। प्रदेश भाजपा प्रभारी डा. दिलीप जैश्वालले विधायक एनके सुब्बा साथै प्रदेश पदाधिकारीहरूको उपस्थितिमा आज उनलाई पार्टीमा न्यानो स्वागत जनाएका छन्। स्मरण गराइन्छ, हिजो मात्र रम्फू नगर पञ्चायतकी पूर्व अध्यक्ष माया सिञ्चुरीले भाजपामा प्रवेश लिएकी थिइन्। क्षेत्रबाट यसरी गण्यमान्यजनहरूको प्रवेशले पार्टीलाई आगामी दिनमा संगठनलाई अझ मजबुती दिनमा बलियो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

About Author

Advertisement